कास्कीबाट बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ
शुक्रबार, ११ जेठ २०८१, १६ : २८
काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ नौडाँडाबाट प्रहरीले बलात्कार मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी घर भएका ३७ वर्षीय विपिन भन्ने केशव सुनार छन् ।
उनलाई बिहीबार पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए । प्रतिवादी विरुद्ध जिल्ला अदालत कास्कीको २०७९ माघ १० मा ११ महिना ८ दिन कैद सजाय, १५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
अदालतले ४ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने ठहर समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण