संसद्
प्रतिनिधिसभा बैठक सुरु
आइतबार, १३ जेठ २०८१, १२ : ०६
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै १ घण्टा ढिला सुरु भएको हो ।
बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई बोल्न समय दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण