दिगो विकासको ४१ प्रतिशत लक्ष्य उपलब्धि हासिल
आइतबार, १३ जेठ २०८१, १२ : ४७
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्मको दिगो विकासको लक्ष्यको ४१.४ प्रतिशत उपलब्धि हासिल भएको बताएका छन् । आज प्रतिनिधिसभामा चालू वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै दिगो विकास लक्ष्यको ४१ प्रतिशत लक्ष्य हासिल भएको बताएका हुन् ।
उनले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै विकासमा सरकारले यसलाई हात पारेको उपलब्धि बताए। यस्तै उनले मानव विकास सूचांक, प्रतिव्यक्ति आय, महिलाको स्थिति, खानेपानी र सिँचाइको स्थिति लगायतबारे समेत जानकारी दिए । यस्तै ऊर्जा क्षेत्रमा नेपालले शत प्रतिशत जनतामा विद्युत्को पहुँच पुर्याउने लक्ष्य रहेको समेत उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण