बजेट भाषण
बजेटका ५ उद्देश्य, ५ प्राथमिकता
मङ्गलबार, १५ जेठ २०८१, १५ : २९
काठमाडाैँ । आर्थिक वर्ष २०८१/८२ को बजेटमा ५ उद्देश्य र ५ प्राथमिकता रहेका छन् ।
अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट वक्तव्य पेस गर्दै बजेटका ५ उद्देश्य, ५ प्राथमिकता हुने बताएका हुन् ।
त्यसैगरी बजेटमा आर्थिक सुधारका ५ रणनीति र ५ रूपान्तरण क्षेत्रका कार्यक्रम समेटिएको अर्थमन्त्री पुनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण