प्रदेशहरूलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने
मङ्गलबार, १५ जेठ २०८१, १५ : ५१
काठमाडौँ । सरकारले निजी क्षेत्रको सहकार्यमा प्रदेशहरूलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गर्ने भएको छ । बजेट भाषणमार्फत अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
जसअनुसार कोशी प्रदेशलाई उद्योग, मधेसलाई कृषि, बागमतीलाई सूचना प्रविधि,गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम,कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन र आर्थिक हब बनाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण