घरेलु मदिरा बिक्री खुला हुँदै, बजेटमा नीतिगत व्यवस्था
मङ्गलबार, १५ जेठ २०८१, १५ : ५१
सरकारले घरेलु मदिरा बिक्री वितरण खुला गर्ने भएको छ । त्यसका लागि सरकारले बजेटमै नीतिगत व्यवस्था गरेको छ।
मंगलबार बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ बजारीकरण र बिक्री गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण