मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन
मङ्गलबार, १५ जेठ २०८१, १५ : ५३
काठमाडौँ । सरकारले आगामी वर्षका लागि मलको अनुदान रकम घटाएको छ । मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन गरेको छ ।
आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट मार्फत कृषकलाई समयमा नै मल आपूर्ति गर्नका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेका हुन् । चालु आर्थिक वर्षमा किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण