सार्वजनिक निकायले नेपालमा बनेका गलैँचा खरिद गर्नुपर्ने
मङ्गलबार, १५ जेठ २०८१, १५ : ५५
काठमाडौँ । सरकारले सार्वजनिक निकायले नेपालमा बनेका गलैँचा खरिद गर्नुपर्ने घोषणा गरेको छ । संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले यस्तो घोषणा गरेका हुन् । ‘निजगढदेखि ढल्केबरसम्मको आसपासको क्षेत्रलाई नेपाली गलैँचा कोरिडोरको रूपमा विकास गरिने छ । सार्वजनिक निकायले नेपालमा बनेका गलैँचा खरिद गर्नुपर्ने छ,’ अर्थमन्त्री पुनले भने ।
प्रदेश तथा स्थानीय तहको सहकार्यमा सल्यान तथा रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोर, जुम्लाको हिमा र तिला नदी आसपासको क्षेत्रलाई मार्सी धान करिडोर बनाइने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण