भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्रको विकास गरिने
मङ्गलबार, १५ जेठ २०८१, १६ : ५८
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा रहेको भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्र रूपमा विकास गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत अर्थमन्त्री पुनले यसको घोषणा गरेका हुन् ।
यस्तै, वीर अस्पतालमा जलन सघन उपचारका लागि आधुनिक उपचार सञ्चालन गरिने छ । यसका साथै कीर्तिपुरस्थित बर्न अस्पतालको स्तरोन्नति गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण