सन्तुलित र सहज ढंगको बजेट आयो : देवेन्द्र पौडेल
मङ्गलबार, १५ जेठ २०८१, १७ : ५२
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सहज, सन्तुलित र व्यवहारिक ढंगलको बजेट आएको बताएका छन् ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेपछि त्यसमाथि प्रतिक्रिया दिँदै सांसद पौडेलले पूर्वाधार विकासका लागि अघिल्लो आर्थिक वर्ष भन्दा दोब्बर हाराहारी बजेट आएको बताए । उनले बजेटलाई वितरण मुखी भएको भन्न नमिल्ने टिप्पणी गरे ।
कृषि क्षेत्रलाई व्यवस्थित गर्ने, जग्गालाई व्यवस्थित गर्ने हिसाबले बजेट निकै राम्रो भएको उनले बताए । बजेट अनावश्यक महत्वकांक्षी नभएको र कार्यान्वयन गर्न सकिने खालको रहेको उनले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण