संसदीय छानबिन समिति घोषणा गर्न प्रतिनिधि सभा बैठक बस्दै
मङ्गलबार, १५ जेठ २०८१, १८ : ०५
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको माग अनुसार सहकारीका विषयमा संसदीय छानबिन समिति घोषणाका लागि प्रतिनिधि सभाको बैठक बस्दैछ । अहिले केहीबेरमा बस्ने बैठकको तयारीका लागि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु भएको छ ।
सभामुख देवराज घिमिरेको अध्यक्षमा नयाँ बानेश्वरमा परामर्श समितिको बैठक सुरु भएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन् ।
संसदीय छानबिन समितिका लागि आजे ४ बुँदे कार्यादेशमा राजनीतिक दलहरू सहमत भएका छन् । ७ सदस्यीय संसदीय छानबिन गठन गर्ने तयारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण