बजेट भाषण
जेठ २० गतेसम्म प्रतिनिधि सभा स्थगित, २३ गते अर्थमन्त्रीले जवाफ दिने
मङ्गलबार, १५ जेठ २०८१, १९ : १५
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति संसदमा टेबल गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सोमाथि आगामी जेठ २०, २१ र २२ गते सामान्य छलफल गर्ने र जेठ २३ गते अर्थमन्त्रीले जवाफ दिने समय तोकेका छन् ।
ती बैठकमा दलीय प्रतिनिधित्वका आधारमा छलफल गराइने भएको छ । जेठ २० गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण