सीजीका वासिङ्ग मेसिनहरु नयाँ स्वरुपमा
आइतबार, १६ वैशाख २०७५, १३ : २७
काठमाडौं । सीजीले नयाँ स्वरुपमा वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ । बढ्दो आधुनिकरण र व्यस्तताको कारण सीजीले आफ्नो ग्राहक महानुभावहरु लाई ध्यानमा राखि विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको वासिङ्ग मेसिनहरु नेपाली बजारमा ल्याएको हो । उक्त वासिङ्ग मेसिनहरुमा धेरै भन्दा धेरै विशेषताहरु रहेको र नेपाली समाजमा सुहाउँदो मूल्य भएकै कारण उक्त वासिङ्ग मेसिनहरुको माग बढेको सीजीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण