बजेट : रिटर्नी सेन्टर खुसी
बिहीबार, १७ जेठ २०८१, १४ : १९
काठमाडौं । सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट भाषणमार्फत आफूहरुको माग सम्बोधन गरेको भन्दै रिटर्नी सेन्टर नेपालले खुसी व्यक्त गरेको छ ।
सेन्टरले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई ज्ञापनपत्रमार्फत धन्यवाद दिएको छ । साथै वैदेशिक रोजगारबाट फर्केका युवाहरूको लक्ष्य प्राप्ति र संगठन विस्तारमा लागिरहने प्रतिवद्धता समेत रिटर्नी जनाएको छ ।
जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले संसदमा पेशगरेको बजेटमा वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजी मार्फत उद्यमशीलता प्रवर्द्धन गर्न रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चाालन गरी कम्तीमा एक लाख रिटर्नीलाई स्वरोजगार बनाइने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण