अजय र सन्नी स्टारर ‘सन अफ सरदार २’ को रिलिज डेट तय
शनिबार, १९ जेठ २०८१, १० : २५
मुम्बई । 'सन अफ सरदार' सन् २०१२ मा रिलीज भएको अजय देवगनको कमेडी र एक्शनले भरिएको फिल्म थियो। दर्शकले चलचित्रलाई निकै मन पराएका थिए ।
त्यसैले ‘सन अफ सरदार २’ अजय देवगनको बहुप्रतिक्षित फिल्म मध्ये एक हो । यस पटक अजय देवगनसँगै सनी देओल पनि चलचित्रमा देखिनेछन् । फिल्मलाई पञ्जाबी फिल्ममेकर विजय कुमार अरोराले निर्देशन गर्नेछन् । अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको छ ।
अब यसको रिलिज मिति पनि तय भएको छ । प्रसिद्ध चलचित्र समीक्षक तरण आदर्शले ट्वीट गर्दै यसको जानकारी दिएका छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘सन अफ सरदार २ को रिलिज मिति घोषणा गरिएको छ । सन्नी देओल र अजय देवगनको फिल्मले २०२५ को दिपावलीमा बक्स अफिसमा धमाका गर्नेछ। मृणाल ठाकुर पनि मुख्य भूमिकामा देखिनेछिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण