भुवन केसी र साउथ अभिनेत्री साई पल्लवीबिच भेटवार्ता
सोमबार, २१ जेठ २०८१, १४ : २०
काठमाडौंँ । चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी र साउथ फिल्मकी अभिनेत्री साई पल्लवी बिच भेटवार्ता भएको छ ।
दुबैको भेट मम्बईमा आयोजित एक अवार्ड समारोहमा भएको हो । भेटको जानकारी भुवनले सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै जानकारी दिएका छन् ।
भेटपछि भुवन र पल्लबीले केही समय मुम्बईको एक रेष्टुरेण्टमा बिताएका थिए । भेटका क्रममा उनीहरुबीच नेपाली फिल्म क्षेत्र र साउथ फिल्म नगरीकाको बिषयमा कुराकानी भएको बताइन्छ ।
साई पल्लवीले नेपाली फिल्म हेर्ने इच्छा समेत राखेको भुवनले बताए । उनी केही महिनापछि नेपाल आउने केसीको भनाइ छ ।
पल्लवीले भुवनसँगको भेटमा नेपालको सौन्दर्यताको चर्चा समेत गरेकी थिइन् । साई पल्लबी साउथकी लोकप्रिय अभिनेत्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण