रातोपाटी टी–२० विश्वकप विशेष योजना : अभय र रविनसेले जिते पहिलो दैनिक पुरस्कार
काठमाडौँ । डिस्कवरी न्युज नेटवर्ककाद्वारा सञ्चालित रातोपाटी डटकमले नवौँ टी–२० विश्वकपका क्रममा सञ्चालन गरेको ‘रातोपाटी टी–२० विश्वकप विशेष’अन्तर्गतको आकर्षक योजनामा अभय र रविनसेले पुरस्कार जितेका छन् ।
अभयले दैनिक विजेताका रुपमा चन्द्रगिरी केबलकारको दुईवटा टिकट पुरस्कार प्राप्त गरेका हुन् । रविनसेले भने सेल्सबेरीको तर्फबाट एक हजार रुपैयाँको सपिङ भौचर पुरस्कार प्राप्त गरेका हुन् ।
‘रातोपाटी टी–२० विश्वकप विशेष’अन्तर्गतको आकर्षक योजनामा रातोपाटीको एप डाउनलोड गरेर Predict and Win मा सहभागी हुँदा विभिन्न उपहार जित्न सकिने छ । योजनाअनुसार रातोपाटीको एप IOS / Android दुवैमा महिना दिनसम्म उपहार जित्न सकिनेछ ।
नेटवर्कका अनुसार यो योजनामा सहभागी हुन पहिलो चरणमा रातोपाटीको Play store / App store मा गएर रातोपाटी एप डाउनलोड गरी लग इन् गर्नुपर्नेछ । यसैगरी दोस्रो चरणमा एपमा रहेको Quiz Sectionमा जानुपर्नेछ भने तेस्रो चरणमा त्यहाँ रहेको Predict and Win मा खेलेर विकल्प छानेर submit गर्नुपर्नेछ ।
यो योजनामा सहभागी हुनेलाई दैनिक उपहार, साप्ताहिक उपहार र बम्पर उपहारको व्यवस्था गरिएको छ । दैनिक उपहारका रुपमा हरेक दिन दुईजनाले आकर्षक उपहार जित्न सक्नेछन् । जसअनुसार एक विजेतालाई दुईवटा चन्द्रागिरि केबलकारको टिकट दिइनेछ भने अर्का एक विजेतालाई सेल्सबेरीमा एक हजार रुपैयाँ बराबरको सपिङ भौचर उपलब्ध हुनेछ ।
यसैगरी साप्ताहिक रुपमा एक विजेतालाई हिमालय एयरलान्सको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने बम्पर उपहारमा पहिलो हुनेलाई यूएई भ्रमणको अवसर, दोस्रो हुनेलाई सामसुङ मोबाइल र तेस्रो हुनेलाई टेलिभिजन प्रदान गरिनेछ ।
टी–२० विश्वकपको फाइनल खेल सकिएपछि बम्पर उपहारको घोषणा गरिने नेटवर्कले जनाएको छ । नेटवर्कका अनुसार बम्पर विजेता दैनिक Predict and Win मा सही उत्तर मिलाउनेहरु मध्येबाट छानिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण