अछाममा करेन्ट लागेर एक पुरुषको मृत्यु
सोमबार, २८ जेठ २०८१, १३ : २६
अछाम । अछाममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोट बस्ने ४१ वर्षीय पदम बोहराको करेन्ट लागेर आइतबार मृत्यु भएको हो ।
सोही ठाउँस्थित विद्युतको ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटातर्फ लैजाने
क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण