आईसीसी टी–२० विश्वकप : अमेरिकाले भारतलाई दियो १११ रनको लक्ष्य
बुधबार, ३० जेठ २०८१, २२ : ०७
एजेन्सी । आईसीसी टी–२० विश्वकपमा अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ । बुधबार राति पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ११० रन जोडेको हो ।
अमेरिकाको नासाउ काउन्टी क्रिकेट स्टेडियममा जारी खेलमा भारतीय टोलीले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।
अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए भने स्टिभन टेलरले २४ रनको योगदान दिए । बलिङतर्फ अर्शदीप सिंहले ४ विकेट लिए । यसैगरी हार्दिक पाण्ड्याले २ विकटको सफलता हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण