अज्ञात रोग पहिचान र निराकरण गर्न माग
बिहीबार, ३१ जेठ २०८१, १२ : ०१
काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको हिमा गाउँपालिका लगायतका स्थानमा अज्ञात रोगबाट सयौँ भेडाबाख्रा मरेको भन्दै रोग पहिचान गरी निवारण गर्न सरकारसमक्ष माग गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले किसानले पालेका भेडाबाख्रा मरेपछि हजारौँ किसानहरू मारमा परेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘यो रोग यदि अझै फैलियो भने जुम्ला आसपासका हजारौँ किसान घरबारविहीन हुनेछन् । रोग छिटो पत्ता लगाउन र निराकरण गर्न पहल गरियोस्’, शाहीको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण