आजपा निकट आइटी आर्मीद्वारा वैदेशिक रोजगार विभागमा विरोध प्रदर्शन
आइतबार, ०२ असार २०८१, १४ : ४५
काठमाडौँ । आम जनता पार्टी निकट आइटी आर्मीले वैदेशिक रोजगार विभाग अगाडि बिरोध प्रदर्शन गरेको छ । आइतबार वैदेशिक रोजगार विभाग अगाडि भेला भइ उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा बोल्दै आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहले वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन विरोध प्रदर्शन गर्नुपरेको बताए । उनले वैदेशिक रोजगार क्षेत्रमा अवैध तरिकाले बिना भौचर असुली भइरहेको बारेमा खबरदारी गरेको बताए । उनले अवैध रकम असुली रोजगार पीडितलाई फिर्ता नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिए ।
उनीहरुले बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगार दे, श्रमीकलाई ठग्न पाइँदैन लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण