काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक टेक्नोलोजी प्रयोग गरेर विशाल आइटी आर्मी तयार गर्ने बताएका छन् । शुक्रबार नेकपाको डिजिटल पार्टी सदस्यता नवीकरण तथा वितरण...