कर्मचारीको आन्दोलनबारे छलफल गर्न सभामुख र राष्ट्रिय सभा अध्यक्षले बोलाए बैठक
सोमबार, ०३ असार २०८१, ०९ : ३०
काठमाडौँ । संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल गर्न प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सरोकारवालासँग छलफल गर्ने भएका छन् ।
बैठकमा छलफलका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसद्का महासचिव र सचिवालय सचिवसहितको बैठक बोलाइएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । बैठक राज्यव्यवस्था समितिको हलमा बस्नेछ । सेवा सुविधाको मागसहित केही समययता संसद् सचिवालयका कर्मचारीहरू आन्दोलनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण