शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वार्षिक कार्ययोजनाबारे समीक्षा

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आफ्नो वार्षिक कार्ययोजनाबारे समीक्षा गरेको छ। समितिका सभापति कृष्णप्रसाद पौडेलेको अध्यक्षतामा आज बसेको बैठकले साउनदेखि चैत मसान्तसम्म भएका काम कारबाहीबारे समीक्षा गरिएको...