फोटोफिचर
पेट्रोल ढुवानी मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड (तस्बिरहरू)
सोमबार, ०३ असार २०८१, ११ : १२
काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन पश्चात् निजी प्राइभेट पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण रोकेका छन् । त्यसलगत्तै सरकारी पेट्रोल पम्पमा सर्वसाधारणहरूको भीड लागेको छ ।

देशभरका प्राइभेट पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सर्वसाधारणको भीड लागेको हो । नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्प लगायतका पेट्रोल पम्पमा लागेको सर्वसाधारणको भीडका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।





_08Kz3XTI6t.jpg)
_Lp7u3B9QDz.jpg)
_OmCzQubC12.jpg)
_BXHwsdCRC4.jpg)
_747HRDtmVc.jpg)
_z6ISyULghL.jpg)
_7SZ3lLvow5.jpg)
_HGgNK3O19G.jpg)
_L0L0DKISgh.jpg)
_aSEwlejkHK.jpg)
_MfLeRrdHfG.jpg)
_0hxz1QAG0L.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण