दुधको भुक्तानी दिन माग गर्दै प्रदर्शन, तस्बिरहरू
बुधबार, ०५ असार २०८१, १४ : २३
काठमाडौँ । दुधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । दुधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरूले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।
_AuDP7c8ON1.jpg)
उनीहरूले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
_WLmhmlAnIb.jpg)
भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता/सहमति समेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।
_zq4wmtEFAh.jpg)
_wEe9vUSi2G.jpg)
_h53k677SDC.jpg)
_Ek0rSlj1Xk.jpg)
_uQvtDNF59y.jpg)
_bO31h90CHt.jpg)
_5bsKubWbVZ.jpg)
_clQ2vTROr0.jpg)
_TLtBGrp0mp.jpg)
_B657HtNuNV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण