स्वास्थ्य
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा टुँडिखेलमा योगाभ्यास (तस्बिरहरू)
शुक्रबार, ०७ असार २०८१, १० : ५३
काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साग यो दिवस मनाइँदै छ । सरकारले यो दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ ।
यस अवसरमा आज बिहानैदेखि टुँडिखेलमा योगाभ्यासहरू भइरहेका छन् । सहभागीहरूले योगका विभिन्न अभ्यास गरिरहेका छन् ।
मूल समारोह समितिले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालय स्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।
_v5WsUhwFhm.jpg)
_NfXWp0hPtH.jpg)
_osjdox2j4s.jpg)
_6ZqPhp0BjI.jpg)
_hsOvVUYJk2.jpg)
_w3n5S8Jl7Q.jpg)
_qvvJSgUAjO.jpg)
_v6iiphRUPL.jpg)
_9raHuM3w9t.jpg)
_8xdQ6jYmNg.jpg)
_iZXqVkTx1X.jpg)
_Tbw12ZzgvX.jpg)
_1OUHynzJRh.jpg)
_qoDteI9Bsn.jpg)
_3zx84MxM2t.jpg)
_5K3yrwdNMw.jpg)
_4ClnwZecOZ.jpg)
_hzVwp4mpz1.jpg)
_PtVuwKJFX9.jpg)
_QXCCmBW4DI.jpg)
_zoPNdDlo5z.jpg)
_RP3wskzIWM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण