नेपालमा पहिलो पटक आँप मेला, तस्बिरहरु
शुक्रबार, ०७ असार २०८१, १४ : ३७
काठमाडौँ । नेपालमा पहिलो पटक आँप मेला सुरु भएको छ । शुक्रबारदेखि नेपालको उत्पादनलाई समर्थन गरौँ, ताजा र स्वादिलो आँपको आनन्द उठाऊ भन्ने मूल नाराका साथ राजधानीको वालनत विष्ट्रो, उत्पाला क्याफे र ललितपुरको द हेरिटेज गार्डेनमा आँप मेला भएको हो ।
मेला किसान भेन्चर र काठमाडौँ अर्गानिक्सको संयुक्त आयोजनामा सञ्चालन गरिएको छ । असार ९ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका सर्लाही, सप्तरी र सिरहाका ५० जनाभन्दा बढी किसानहरूबाट आँप खरिद गरी ल्याएको हो । मेलामा मल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरीलगायत १५ प्रकारका आँप र आँपबाट उत्पादन गरिएका परिकार राखिएको छ ।
_6yE35nDTmm.jpg)
_vOvXDt2RBL.jpg)
_ocu1l3gjoU.jpg)
_UAunYK4YYk.jpg)
_upmaMHmxYe.jpg)
_nEqzlPkgSV.jpg)
_0d56xBfWGf.jpg)
_acPwWKMjJN.jpg)
_Gv86pWKjKK.jpg)
_l0Afiedxo8.jpg)
_ZHGintpdox.jpg)
_7wwkc7x3fr.jpg)
_MefsZblo78.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण