मेल भर्सन ‘तेरो मेरो’ बजारमा (भिडियो)
बुधबार, १९ वैशाख २०७५, १८ : १३
काठमाडौं । नेपाली कथानक चलचित्र ‘बेबी आई लभ यु’को मेल भर्सन नयाँ गीत सार्वजनिक भएको छ ।
मंगलबार युट्युबमार्फत ‘तेरो मेरो’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सोही फिल्मका अभिनेता सन्तोष खड्गीको स्वर र संगीत रहेको छ ।
जनक पाण्डेको निर्देशनमा बनेको फिल्ममा सन्तोष खड्गी, पुजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, रेशम बुढाथोकी, बिमला गिरी, एपसोन पन्थी, किरण के शर्मा लगायतको अभिनय देख्न सकिन्छ ।
फिल्मलाई लिची इन्टरटेन्मेन्टको ब्यानरमा शिव न्यौपानेले निर्माण गरेका हुन् । फिल्म आउँदो जेठ १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण