नेको इन्सुरेन्सद्वारा रेडक्रसलाई एम्बुलेन्स प्रदान
आइतबार, ०९ असार २०८१, २१ : ११
काठमाडौँ । नेको इन्सुरेन्स लिमिटेडले वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रदेश अन्तर्गत रहेको नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखा कपिलवस्तुलाई एम्बुलेन्स सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त एम्बुलेन्स प्रदान गरिएको हो ।
आज कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उपशाखाका सभापति शङ्कर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । सो अवसरमा लुम्बिनी प्रदेश सभाका सांसद विष्णु पन्थी, नेपाल प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, कम्पनीका अध्यक्ष रमेश कुमार निरौला तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको समेतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण