हेलिपोर्ट
हेलिकप्टर पार्किङ भक्तपुर स्थानान्तरण, तस्बिरहरू
सोमबार, १० असार २०८१, १४ : ५४
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिकप्टर पार्किङ र बेस भक्तपुरको नलिनचोकमा स्थानान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि क्यानले हेलिकप्टर पार्किङ भक्तपुर सारेको हो ।
१३ वटा पार्किङ स्ट्यान्ड र ४ टेक अफ÷ल्यान्डिङ प्याडहरू एकैसाथ सञ्चालन गर्न सकिने सुविधा सम्पन्न हेलिपोर्टको सञ्चालनसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक कम हुने क्यानले जनाएको छ ।
_BYvWNDsQH5.jpg)
_PUnsY9OOL0.jpg)
_ljULJFOZqT.jpg)
_pMApAuLcHt.jpg)
_b7wERz6rBT.jpg)
_24SLNh7h2Z.jpg)
_V3mHRJQTex.jpg)
_RxCu1RlhEY.jpg)
_ph5xoZIeVx.jpg)
_b24wLQpdCO.jpg)
_gGSZYkvzVk.jpg)
_HgdIgIZy7o.jpg)
_QxeWXO4R23.jpg)
_3Mp0x8Zgka.jpg)
_8leIyhUesO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण