विराटनगर । रातभर वर्षाका कारण विराटनगरका कतिपय स्थान जलमग्न भएको छ । विराटनगरको वडा नम्बर १२ मा धेरै सडकहरू पानीले भरिएर तलाउ जस्तै बनेका छन् ।
नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकांश स्थान जलमग्न भएको हो ।
मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
_Sj7giYBp5m.jpg)
_oyiDkOMBRG.jpg)
_bb3ClJbCFE.jpg)
_2iHUtHOqCo.jpg)
_gQEoLEjppK.jpg)
_qXjcvbDCgN.jpg)
_Wg6E07n43H.jpg)
_ntmc9HZ9lV.jpg)
_brZVc84z6x.jpg)
_CmDpKKIbaW.jpg)
_EaQNLdMGh8.jpg)
_BlBfsvNihW.jpg)
_MgW5zBIHgg.jpg)
_c0ODNlQhbY.jpg)
_xBw0egeLkN.jpg)
_OZooH3R3WR.jpg)
_mJ4H8CGMU0.jpg)
प्रतिक्रिया