मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो

काठमाडौँ । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४३० पुगेको छ । सांसद जर्ज रोड्रिगेजका अनुसार यस प्राकृतिक विपत्तिमा परी हालसम्म ३ हजार २ सय ३८ जना...