तस्बिरमा हेर्नुहोस् कागले बच्चा स्याहारेको
बिहीबार, १३ असार २०८१, १४ : ५२
काठमाडौँ । असारको महिना लागेको छ । रुखमा हरिया पालुवा देखिन थालेको छ ।
रुखहरूमा चराचुरुङ्गी आवाज गुन्जिन थालेको छ । काग चैत–वैशाखमा ओथारो बस्छन् । त्यो समयमा ३/४ अण्डा पार्छन् । भालेपोथी दुवै ओथारो बस्छन् । ३ देखि ४ सातामा बच्चा जन्माउँछन् । पालैपालो हेरचाह गर्छन् । -नेपाल फोटो लाइब्रेरी
_WC014rwCjg.jpg)
_XRW4DVEsrT.jpg)
_aGRzISfl5T.jpg)
_cQ0wTwR9ct.jpg)
_nKDVRVJ7qo.jpg)
_HnMnsWNZM3.jpg)
_eVwXZTXoZm.jpg)
_uswOz1yHuu.jpg)
_Mvx7pLbfaO.jpg)
_dkQRy8jato.jpg)
_sS4ORYzaxZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण