आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चप्पल लगाई काठमाडौँ आएका, तर महल र पजेरो किन्ने हैसियत बनाएका नेतामाथि छानबिन गरौँ : प्रदीप यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले चप्पल लगाएर काठमाडौँ आएका तर ठुला ठुला महल र चार चार वटासम्म गाडी किन्ने हैसियत बनाएका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने...