राजेन्द्र राईको प्रस्ताव : सिंगो पार्टी पदाधिकारीविहीन बनाऔँ !
सोमबार, १७ असार २०८१, १४ : ३८
काठमाडौँ । एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले पदाधिकारी बिनाको समिति बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
सोमबारदेखि प्रज्ञा भवन कमलादीमा जारी पार्टीको १० औँ महाधिवेशनमा फरक मत राख्ने तयारी गर्दै राईले अबको कम्युनिस्ट पार्टीको संरचना र पद्धति बिल्कुल कम्युनिस्ट सिद्धान्त र मान्यताअनुसार हुन जरुरी भएको उल्लेख गरेका छन् । यदि त्यसो नगरे सिद्धान्त एकातिर व्यवहार अर्कोतिर पर्न गई कम्युनिस्टहरू ढोँगी, र कठमुल्लाहवादी ठहर भई अनेक झमेलामा पर्ने उनको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण