विदेश जान नपाएपछि शंखमुलको पुलबाट हामफाल्ने प्रयास
बिहीबार, २० असार २०८१, १३ : ४५
काठमाडौँ । काठमाडौँ र ललितपुरको सीमामा पर्ने शंखमुलको पुलबाट हामफाल्न खोजेका एक युवालाई प्रहरीले उद्धार गरेको छ। विदेश जान चक्कर विभिन्न कारणले सफल हुन नकसेपछि उनले पुलबाट हामफाल्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
कपडा खोजेर पुलबाट बागमती पुलमा हामफाल्न लागेका उनलाई बिहीबार ललितपुर प्रहरीले उद्धार गरेको हो ।
मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवकलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको ललितपुर परिसरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण