प्रचण्ड सरकार ढल्छ, तर विश्वासको मत दिन्छौँ : एकीकृत समाजवादी
आइतबार, २३ असार २०८१, १४ : ११
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई विश्वास मत दिने भएको छ ।
असार २८ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।
‘सुन्दैछौं सरकारले असार २८ गते सरकारले विश्वास मत लिन्छ । स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वास मत प्राप्त गर्दैन । सरकार ढल्छ,’ आइतबारको केन्द्रीय कमिटी बैठकपछि नेता जगन्नाथ खतिवडाले भने, ‘ तर हामी सरकारलाई विश्वास मत दिन्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण