कर्णाली राजमार्ग सञ्चालनमा आयो
मङ्गलबार, २५ असार २०८१, १८ : ०८

सुर्खेत । पहिरोले शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।
राजमार्गको कालिकोट सडक खण्डअन्तर्गत एस मोडको पहिरो हटाउने काम सम्पन्न भएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण उक्त मोडमा ठुलो पहिरो गएको थियो । राजमार्ग एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले जानकारी दिए ।
राजमार्ग खुलेसँगै यातायातका साधनहरू गन्तव्यतिर लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु
-
‘जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ’
-
भाले गैँडा सदर चिडियाखाना पठाइयो
-
उमागौरी सहकारी ठगी प्रकरण: मुद्दाको पेशी चौथो पटक स्थगित
-
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
-
इन्टर मिलान छाडेलगत्तै अल–हिलालसँग जोडिए प्रशिक्षक सिमोन इन्जाघी