कर्णाली राजमार्ग सञ्चालनमा आयो
मङ्गलबार, २५ असार २०८१, १८ : ०८
सुर्खेत । पहिरोले शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।
राजमार्गको कालिकोट सडक खण्डअन्तर्गत एस मोडको पहिरो हटाउने काम सम्पन्न भएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण उक्त मोडमा ठुलो पहिरो गएको थियो । राजमार्ग एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले जानकारी दिए ।
राजमार्ग खुलेसँगै यातायातका साधनहरू गन्तव्यतिर लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाडोमा साइनसको समस्याबाट छुटकारा पाउन हरेक दिन गर्नुहोस् यी योगासन
-
कार्यकर्ताको मागमा बन्ने योजनाले समस्या
-
खुला रूपमा फोहोर मैला बाले काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने
-
रवि लामिछानेमाथि भइरहेको अनुसन्धानबारे उठ्दैछ प्रश्न
-
बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित
-
जाडोमा केरा खानु फाइदाजनक वा हानिकारक ?