न्युरोडका गल्ली पार्किङस्थलमा परिणत (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा गरिने सवारी साधनको पार्किङ हटाएपछि अहिले गल्ली गल्ली र चोकहरू पार्किङस्थलमा परिणत भएका छन् ।
विशेष गरी महानगरपालिकाभित्र वसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मारुहिती क्षेत्र अहिले पार्किङस्थलै बनेका छन् । त्यस्तै गरी सङ्कटा मन्दिर क्षेत्र पनि पार्किङ स्थल बनी सकेको छ ।
सांस्कृतिक नगरीको रूपमा परिचित काठमाडौँ महानगरका सम्पदाहरू मोटरबाइक र स्कुटरले छोपिएको छ । यसरी गल्ली र चोकहरुमा पार्किङ गर्नाले हिँड्ने सर्वसाधारणलाई असर त परेकै छ, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसम्म नकारात्मक सन्देश गएकोले सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ ।
यसको विकल्पमा महानगरले सुन्धारामा पार्किङको निःशुल्क व्यवस्था गरिदिएको छ । तर पनि भित्री गल्लीलाई पाकिङ स्थल बनाउने क्रम रोकिएको छैन ।
फोटो लाइब्रेरीबाट
_zLDNmAXuII.jpg)
_9vUcYjUGJ7.jpg)
_DK7rmaf7IW.jpg)
_Zj9bsX4rLh.jpg)
_iGEu8qJI3P.jpg)
_l0JXwdjaKt.jpg)
_yRggyrwl5D.jpg)
_8KNDUijswP.jpg)
_yDozy7gsFx.jpg)
_5fWS9bDuus.jpg)
_sevrb5fe79.jpg)
_Dicuv71YVS.jpg)
_YHS1I4uwbj.jpg)
_PvJWwEFij5.jpg)
_8oNPlmBSMT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण