क्याप्टेनहरूको सर्टिफिकेटमाथि प्रश्न, अख्तियारले थाल्यो छानबिन
बिहीबार, २७ असार २०८१, ०८ : २३
काठमाडौँ । अख्तियार दुरुपयोग आयोगले विमान चालकहरू (क्याप्टेन) नगेन्द्र भट्टराई र निपेन्द्र भट्टराईको प्रमाणपत्र तहको शैक्षिक योग्यताका प्रमाणपत्रमाथि प्रश्न उठेको भन्दै छानबिन प्रक्रिया अघि बढाएको छ ।
आयोगबाट पटक–पटक नेपाल वायुसेवा निगमलाई भट्टराई द्वयको शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन आग्रह गर्दा पनि कार्यालयको अभिलेखमा नभएको भनी पत्र प्रेषित गरेकोले थप अनुसन्धान अघि बढाइएको अख्तियारको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २००१ जनवरी देखि विमान चालकको शैक्षिक योग्यता प्रमाणपत्र तह विज्ञान वा सो सरहको हुनुपर्ने उल्लेख भएको र नगेन्द्र भट्टराई र निपेन्द्र भट्टराईले सो प्रमाणपत्र पेस गर्न नसकेपछि अख्तियारले छानबिन थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण