त्रिपुरामा ‘मब लिन्चिङ’मा आदिवासी विद्यार्थीको मृत्युपछि साम्प्रदायिक तनाव, इन्टरनेट बन्द
शनिबार, २९ असार २०८१, ११ : ०८
त्रिपुरा । भारतको त्रिपुरा राज्यको गण्डतविसामा कथित रूपमा भीडको कुटपिटबाट आदिवासी विद्यार्थीको मृत्यु भएपछि साम्प्रदायिक तनावको स्थिति सिर्जना भएको छ।
तनाव बढेपछि त्यहाँ धेरै घर र पसलमा आगजनी भएको छ । यस क्षेत्रमा धारा १४४ लगाइएको छ। यो क्षेत्र राज्यको धलाई जिल्लामा पर्छ।
यहाँ ५ दिनअघि मब लिन्चिङमा घाइते भएका आदिवासी विद्यार्थी परमेश्वर रेआङको मृत्यु भएको थियो । प्रशासनले शान्ति कायम राख्न २४ घण्टा इन्टरनेट सेवामा पनि रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण