कुलोमा युवककाे शव
शनिबार, २९ असार २०८१, १७ : ५९
बुटवल । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनी गाउँको कुलोमा एक पुरुषको शव फेला परेको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं १० बस्ने प्रभु रैदासकाे शव आज महाराजगन्जको जमुनी कुलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो।
प्रहरीले घटनाको कारण हालसम्म खुल्न नसकेको जानकारी दिएको छ। शवलाई पोष्टमार्टमकाे लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण