सत्ता राजनीति
मन्त्री छान्न ओली निवास बालकोटमा एमाले नेताहरुबिच छलफल
आइतबार, ३० असार २०८१, २१ : ४९
काठमाडौँ । नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन छलफल सुरु गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास बालकोटमा मन्त्री हुनेहरुको नाम टुंगो लगाउन छलफल भएको हो ।
छलफलमा अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण