गाजामा इजरायली हमला, कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु
बुधबार, ०२ साउन २०८१, ०९ : ५५
गाजा । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । यस आक्रमणमा धेरै मानिसहरू घाइतेसमेत भएका छन् ।
यीमध्ये एउटा ठुलो हमला दक्षिणी सहर खान युनुसमा भएको थियो भने अर्को आक्रमण मध्य गाजामा भएको थियो। यद्यपि, इजरायली सेनाले दुवै आक्रमण प्यालेस्टिनी सशस्त्र समूहहरूलाई लक्षित गरेको र यसले सर्वसाधारणको मृत्युको रिपोर्टलाई निगरानी गरिरहेको बताएको छ।
इजरायलले पछिल्लो ९ महिनामा आफ्नो हवाई आक्रमण र स्थलगत कारबाहीमा १४ हजार हमास अतिवादी मारिएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण