अख्तियारको एक्सन
८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध अख्तियारले चलायो मुद्दा (सूचीसहित)
बुधबार, ०२ साउन २०८१, १७ : २९
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । आर्थिक वर्ष २०८/०८१ मा अख्तियारले ८१ स्थानीय तहका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रशासन सहायक, वडाध्यक्ष, शव–इन्जिनियरसहितका पदमा कार्यरतलाई अख्तियारले मुद्दा चलाएको हो ।
जसमा गैरकानुनी लाभ हानी, घुस रिसवत, प्रतिकुल बकपत्र गरेको, राजश्व चुहावटसहितका कसुरहरु उक्त मुद्दामा समावेश छन् ।
सूची हेर्नुहोस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण