कर्णालीमा बिहानैदेखि विद्युत् सेवा अवरुद्ध
बुधबार, ०२ साउन २०८१, २२ : ०५

सुर्खेत । कर्णाली प्रदेशमा बुधवार दिनभर विद्युत् सेवा अवरुद्ध भएको छ । बिहान ८ बजेदेखि ३३ केभी कोहलपुर– सुर्खेत खण्डमा समस्या आउँदा विद्युत् अवरुद्ध भएको हो ।
विद्युत् सेवा अवरुद्ध भएपछि कर्णालीका अधिकांश जिल्लामा जनजीवन प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
-
अल हिलालसँग बराबरीमा रोकियो रियल
-
चैते धान थन्क्याउने चटारोमा किसान