सिमलताल बस दुर्घटना
त्रिशुलीमा हराएका २५ जनाको शव फेला, एन्जल बसका मालिकसहित १७ जनाको सनाखत
शनिबार, ०५ साउन २०८१, २० : ५९
काठमाडौँ । चितवनको सिमलताल बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता २५ जनाको शव फेला परेको छ । शनिबार सार्वजनिक रिपोर्टअनुसार २५ जनाको शव फेला परेको हो ।
शव फेला परेकामध्ये १७ जनाको सनाखत भएको छ । एन्जल बसका मालिकसहित १७ जनाको सनाखत भएको हो ।
असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् । बसमा सवार अन्य यात्रु र दुवै बस बेपत्ता छन् ।
फेला परेका शव र सनाखतको सूची-



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण