समाचार
कवाडीमा दिन लागिएको १०६ वर्ष पुरानो दमकल मर्मतपछि सञ्चालनमा (तस्बिरहरू)
आइतबार, ०६ साउन २०८१, ११ : ०१
ललितपुर । ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो दमकल (जुद्ध वारुण यन्त्र) मर्मतपछि सञ्चालनमा ल्याएको छ । झन्डै ४० वर्षयता प्रयोगमा नआएको उक्त दमकल मर्मत संहार गरेर आजबाट सञ्चालनमा ल्याइएको हो ।
उक्त दमकलको मोहन प्रसाद नहकर्मीले मर्मत गरेका हुन् । विभिन्न देशबाट आवश्यक पुर्जा सङ्कलन गरेर नहकर्मीले दमकल मर्मत गरेका हुन् । यो दमकललाई आज ललितपुर, काठमाडौँ र भक्तपुरमा परीक्षण गरिने ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए ।
यो दमकल प्रयोगमा आएसँगै ललितपुर महानगरसँग रहेको दमकलको सङ्ख्या ६ पुगेको छ ।
_hTykvLQzhu.jpg)
_zNi9mcNhxO.jpg)
_JtkLFU1ta1.jpg)
_ilTJrDY1nn.jpg)
_NHAbTdCbrS.jpg)
_ReCniNchz2.jpg)
_UhTW13URE2.jpg)
_1kJymHYJMR.jpg)
_UD57qkYX3z.jpg)
_trmsjIlNBU.jpg)
_FjYZK2IXhe.jpg)
_LpdCk555D9.jpg)
_fLB5SgbSKj.jpg)
_DsrrPL6Da8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण