बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इटहरीमा दमकल किन्न अभियान सुरु

इटहरी । इटहरी उपमहानगरपालिकाका लागि नयाँ दमकल खरिद गर्न जनस्तरबाट अभियान सुरु गरिएको छ। युवा व्यवसायी समिर कार्कीले पहल गर्दै इटहरीलाई दमकल किनेर दिने अभियान  घोषणा गरेका हुन्। केही समय अघि...